नेपाल स्काउटका आयुक्त आशीर्वाद सुवेदीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ । विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल स्काउटका केन्द्रीय आयुक्त कारबाहीमा परेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का...