राप्तीमा बज्यो आकस्मिक साइरन, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध
काठमाडौँ । तीन दिनको झरीसँगै शुक्रबार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ। योसँगै तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। वर्षाका कारण राप्ती नदीमा खतराको तह पार...