आसियानको शिखर बैठकमा म्यानमारका सेना प्रमुखलाई सहभागी नगराइने
काठमाडौँ । म्यानमारका सेना प्रमुखले दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन(आसियान)को बैठकमा सहभागी हुन नपाउने भएका छन्। म्यानमारका सैनिक जनरल मीन ओङ ह्लाइङकोलाई यसै महिनाको अन्त्यमा हुने आसियानको शिखर सम्मेलनमा सहभागी...