१८ कार्तिक २०७९, शुक्रबार
परराष्ट्रकी अधिकृत सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु
काठमाडौँ । काठमाडौँको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । बिहीबार साँझ हनुमान स्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले...