मिस नेपाल आस्मा केसीलाई राप्रपाले बनायो केन्द्रीय सदस्य
काठमाडौँ । यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सिधै केन्द्रीय सदस्य बनाइदिएको छ । राप्रपाले ‘नवीन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका...