भ्रष्टाचारको आरोपमा सचिव अन्सारीविरुद्ध आरोप-पत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा आरोप-पत्र दायर गरेको छ । अख्तियारले सोमबार साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन...