मछिन्द्र आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ । पोखरामा जारी २४औँ आहारारा पोखरा गोल्डकपमा विभागीय टिम एपीएफलाई स्तब्ध पार्दै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । जारी संस्करणको बुधबार भएको खेलमा मछिन्द्रले एपीएफमाथि २-० को सानदार...