आहा रारा गोल्डकप : आज आर्मी र थ्रीस्टार भिड्दै
काठमाडौँ । आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। खेल दिउँसो पोखरा रङ्गशालामा दिउँसो १ बजे शुरु हुनेछ।...