टी-२० विश्वकप : पाकिस्तानले इंग्याल्डलाई दियो १३८ रनको लक्ष्य
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२२ को उपाधि उचाल्न इंग्यान्डले १३८ रनको लक्ष्य पाएको छ । टस जितेर इंग्याल्डले पहिले फिल्डिङ रोजेपछि पाकिस्तान ब्याटिङमा आएको थियो । पाकिस्तानले निर्धारित २०...