लिभरपुलको खराब प्रदर्शन जारी, रेलिगेशन जोनमा रहेको नटिङहमसँग स्तब्ध
काठमाडौँ । इंग्लिस प्रिमियम लिगमा लिभरपुल रेलिगेसन जोनमा सङ्घर्ष गरिरहेको नटिङहम फरेस्टसँग १–० ले स्तब्ध भएको छ। शनिबार राति भएको खेमला लिभरपुललाई पराजित गर्न नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा...