इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएको शिलालेख
काठमाडौँ । झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकसँगको शिलालेख फेरिने भएको छ । शिलालेख ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महराजाधिराज’ भनेर उल्लेख गरिएपछि विवादित...