इकाइ गठन गरेर भाडामा कोठा खोज्दै सांसद र कर्मचारी
काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सरेसँगै प्रदेशसभा सदस्य र कर्मचारीले भाडामा घर खोज्न थालेका छन्। बस्न असुविधा नहोस् भनेर स्थानीय सरकारले सहजीकरण गर्न थालेको छ। जसले...