इको ब्राण्डको मिनिरल वाटरमा भेटियो कीटाणु
काठमाडौँ । इको ब्राण्डको मिनिरल वाटरमा कीटाणु भेटिएको छ । शुुक्रवार काठमाडौँको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा कीटाणु फेला पारेको हो...