इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या
काठमाडौँ । दक्षिण अमेरिकी देश इक्वेडरमा आगामी राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको चुनावी र्यालीका क्रममा हत्या भएको छ। त्यहाँको राष्ट्रियसभाका सदस्यसमेत रहेका फर्नान्डो भिलाभिसेन्सियोको उत्तरी सहर क्विटोमा गोली प्रहारबाट हत्या भएको...