विश्वकप क्रिकेट : इंग्लयाण्ड र अफगानिस्तान भिड्दै
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदैछ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुने छ। जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना...