इङ्गल्याण्डका चिकित्सक पाँच दिने हडतालमा
लण्डन । बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को इतिहासमा सबैभन्दा लामो हडतालको घोषणा गरेका छन् । परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन...