आइसीसी विश्वकपमा आज इङ्गल्यान्ड र नेदरल्यान्ड्स भिड्दै
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्गल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा हुने आजको खेल अहिले २ः१५ बजे सुरु हुनेछ। जोस बटलरको कप्तानीमा रहेको...