विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय ४० रनको लक्ष्य दिएको छ । पुनेमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३...