हरिबोधिनी एकादशीमा इचंगु नारायणमा विशेष मेला, नागार्जुनले दियो सार्वजनिक बिदा
काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन नागार्जुन नगरपालिका वडा नं. ३ मा रहेको इचंगु नारायण मन्दिरमा विशेष मेला लाग्दै छ । बिहीबारका दिन लाग्ने विशेष मेलाको तयारी...