इच्छाराज तामाङ विरुद्ध पूरक अभियोगपत्र दायर
काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ ठगीमा इच्छाराज तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठविरुद्ध पूरक अभियोगपत्र दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान...