१५ हजार नाघ्यो गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या
गाजा । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार ५२३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल-किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य...