खाली गर्ने चेतावनीपछि बेरुतमा इजरायली आक्रमण
काठमाडौँ । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा...