संयुक्त राष्ट्र संघको आपत्कालीन बैठकले पारित गर्यो इजरायल हमास युद्ध रोक्ने प्रस्ताव
काठमाडौँ । इजरायल–हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा (युएनजीए)को आपत्कालीन बैठकमा पारित भएको छ । १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन्...