बालेनविरुद्धको अवहेलना मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ । आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदन समयाभावका कारण सुनुवाइ हुन सकेको...