विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ
काठमाडौँ । महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन्। विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा कमलबहादुर सुसलिङलाई गौशाला नगरपालिका–११ बाट प्रहरीले आइतबार राति पक्राउ गरेको हो।...