चर्च ब्वाइजले चुम्यो इटहरी गोल्ड कपको उपाधि
धरान (सुनसरी) । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय...