इण्डोनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन
काठमाण्डौँ । इण्डोनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५० जना यात्रु लिएर उडेको श्रीविजया कम्पनीको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ ।...