‘विषाक्त रसायनको मिसावट हेरेर मात्र झोल औषधि बिक्री गर्नू’: औषधि विभाग
काठमाडौँ । औषधि व्यवस्था विभागले झोल औषधिहरूमा ‘इथिलिन ग्लाइकोल’ र ‘डाइथिलिन ग्लाइकोल’ को मिसावट भएका औषधिहरू बिक्री वितरण नगर्न सबै उत्पादक तथा पैठारीकर्ताहरूलाई निर्देशन दिएको छ । बालबालिकाहरूका प्रयोग हुने...