लाजिम्पाटमा व्यवसायीमाथि रड हानेको आरोपमा भारतबाट २ पक्राउ
काठमाडौँ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु...