आयोगद्वारा इन्जिनियरको लिखित परीक्षाका लागि भवन कायम (सूचनासहित)
काठमाडौँ। लोक सेवा आयोगले इञ्जिनियर पदमा काठमाडौँ परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको लागि परीक्षा भवन कायम कायम गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक...