इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास
काठमाडौँ । इन्जिनियर लाइसेन्स परीक्षामा २८।५ प्रतिशत मात्रै पास भएका छन्। मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी परीक्षामा सहभागी १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास जानकारी दिएको हो...