इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा पण्डित
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी सिडेनका उम्मेदवार राम किशोर यादवलाई ५२ मत अन्तरले पराजित...