भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा...