इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क...