गाउपालिका अध्यक्षको पावर : इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै गर्न नदिई मन्त्रालय फिर्ता
काठमाडौँ । बागमती प्रदेशको सिन्धुली जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै नगराई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेका छन् । फिक्कल गाउँपालिका, खाङसाङ, सिन्धुलीका अध्यक्ष धन बहादुर कार्कीले...