प्राधिकरणको चेतावनीपछि सेवा प्रदायकले थाले इन्टरनेटको तार व्यवस्थापन
काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेटको तार व्यवस्थापन गर्न सुरु गरेका छन् । १५ कात्तिकमा नेपाल विद्युत् प्राधिकरणले ४५ दिनको समयसीमा दिएर व्यवस्थापन गर्न भनेको थियो...