२५ फाल्गुन २०८०, शुक्रबार
रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड अर्पण...