मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट नेपाल ल्यायो
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा संलग्न आरोपीलाई प्रहरी दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ घर...