इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका व्यक्ति मकाउबाट पक्राउ
काठमाडौँ । ठगी मुद्दामा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका फरार प्रतिवादी मकाउमा पक्राउ परेका छन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले मकाउबाट एक जना प्रतिवादीलाई पक्राउ गरी आइतबार काठमाडौँ फिर्ता ल्याएको प्रहरीले...