चीनमा इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई कुटनीतिक पहल गरेर पठाउन शिक्षा समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई कुटनीतिक पहल गरेर चीन पठाउन निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले चीनमा...