अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल
अमेरिका । अमेरिकाको ओहायोमा इन्ट्रा-कप २०२४ फुटबल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा अगष्ट ३० तारिक शुक्रबारदेखि सुरु भएको हो । प्रतियोगितामा अमेरिकामा...