इन्डक्सनप्रति उपभोक्ताको आकर्षण बढ्दो(फोटो फिचर)
काठमाडौँ । इन्डक्सन(विद्युतीय चुल्हो) प्रयोगप्रति उपभोक्ताको आकर्षण बढेको छ । सरकारले बुधवार मात्रै इन्डक्सन प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरेसँगै माग ह्वात्तै बढेको हो । नेपाल...