पञ्जाबलाई हराएसँगै शीर्ष स्थानमा राजस्थानको फराकिलो अग्रता
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले आफ्नो उच्च फर्मलाई जारी राखेको छ। शनिबार भएको खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पाँचौं जित निकाल्यो। जारी सिजन ६ खेलमा...