हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित...