इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी
काठमाडौँ । नेपालले इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय...