काँग्रेसले माग्यो उपसभामुखको राजीनामा, मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार बिहान बसेको काँग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख इन्दिरा राना मगरले मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा...