प्रदेश १ को मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्ग्बोले गरे दाबी
काठमाडौँ । नेकपा माओवादीका नेता इन्द्रबहादुर आङ्ग्बोले सहमतिमा सरकार गठन हुँदा प्रदेश १ को मुख्यमन्त्रीको दावेदारीमा आफू रहने बताएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री तथा केन्द्रका नेता आङ्ग्बोले प्रदेशमा गठबन्धनको...