सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण
बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै गाउँपालिकाले यसलाई निरुत्साहित...