स्वमुल्यांकनमा धादिङको बेनिघाट रोराङ र नीलकण्ठ नगरपालिका अब्बल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७४९ स्थानीय तहमा गरेको मुल्यांकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै बराबरी अंक ल्याएर...