११ फाल्गुन २०८०, शुक्रबार
इन्द्रेणीबाट निकालिएका पाँच कलाकार र कृष्ण कँडेलबीच सहमति
काठमाडौँ । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । बिहीबार राति सहमतिमा...